VTEN-Hindai Xu Ma Lyrics

VTEN-Hindai Xu Ma Lyrics


Vten Is An Exceptionally Well Known And Exceptionally Gifted Nepali Rapper Or An Artist. His Genuine Title Is Samir Ghising. He Was Born On May 5, 1996, At Rautahat Area Of Nepal. Right Now, He Lives In Swayambhu, Kathmandu. As Of Now, He Is 23 A Long Time Ancient In Conjunction With 5 Feet 6 Inches Tall Height. In His Family Individuals, There Are Inside And Out Of Four Individuals. His Father’s Title Is “Kapil Babu Lama” And His Mother’s Title Is “Hema Lama”. He Has Two Sisters Named “Selin And Simron“.


VTEN-Hindai Xu Ma

ARTIST: VTEN

[Chorus]
गारो त पर्छ सबैलाई यो जिन्दगीमा (यो जिन्दगीमा)
धेरै अफ्ट्यारो छ बाटो जीवनको त्यै पनि हिन्दै छु म
(त्यै पनि हिन्दै छु म )
Yeah, Yeah (Yeah, Woah)
तै पनि हिन्दै छु म (Yeah. Woah)
तै पनि हिन्दै छु म (Yeah)

[Verse 1]
ओए, खाल्डो छ त्यहाँ आइजो यताबाट
साला भोलीको दिन कसले देखेको छ र
थाछैन भाग्यमा के लेखेको छ
भाग्यनै नचम्के पनि मुजी केनै भो त
छैन केहि पनि शिख
मलाई त्यहिं पनि ठिक छ
भनी जसो तसो काटी राछु यसरी दिन
गर मेहनत लक्छे छ तेरै नजिक
यहाँ हत्तेर काम छैन चिक्ने हेरेर हिड
ख्यायाल गर वरीपरि स्यलहरु रियाल गाडी राको
हजारौ समस्याहरु थोपडा आगाडि आको (yeah)
मुटुमा [?] बनेर गाडीराको
जब त रुदै थिस, दुनिया हासी राथियो
जब त एक्लै थिस खै तेरो साथी कहाँ थियो
साथ दिने मान्छेले नि एक्लै छाडी राख्यो
लक्छ्यमा हिन्दा हिन्दै थाकी सक्यो
भै सक्यो सुरुवात हिन्न नछोड आई सक्यो आधि बाटो
(आई सक्यो आधि बाटो)
Woah, Woah (Yeah, Yeah)

[Verse 2]
काम छैन मनमा राखेर बेथा
मर्दको छोरो मर्दैन ओई बाचेर देखा
भागेर के काम चुनौतीसंग जित्न पर्छ (Yeah, Yeah)
आफ्नो ठाउँमा बस मुजी कोल्ले छुन सक्छ
मैदानमा छिरे आज हिसाब किताब चुक्ता गर्न (Yeah)
आई पुगे यहाँसम्म लडेर यो दूखसंग
[?] मर्दमा इखचै हुनपर्छ
दिमागमा रीस, मनमा ज्वाला मुखि फुट्न थाल्छ
तेसपछी के हुन्छ त आफै सोंच है (है, है)
मेहनत गर हिन्नु पर्दैन भाग्यलाई खोज्दै
तेसैले पुछ तेरो आशुलाई
विश्वास गर आफुमै
मुखाउटा पछाडी लुको छ आफ्नै दाजु भाई
खरानी भो आर्काको भर परेर
कसैले सुन्दैन यहाँ गुनासो कर गरेर

[Bridge]
Yeah, राम्रो त मैले पनि सोचेकै हो
खुशी बनाउँन मन छ सबैलाई
तर नराम्रो भैराछ जिन्दगीमा
त्यहिं पनि लडेर उठ्न खोज्दै छु म आज
(Aah, Yeah, Yeah, Yeah)
Yeah, Woah

[Chorus]
गारो त पर्छ सबैलाई यो जिन्दगीमा
धेरै अफ्ट्यारो छ बाटो जीवनको त्यै पनि हिन्दै छु म
(त्यै पनि हिन्दै छु म )

[Outro]
Yeah, Yeah (Yeah, Woah)
Yeah, Yeah, Yeah (Woah)
Yeah, Yeah, Yeah (Woah)
Woah

Post a Comment

0 Comments